शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युएईका राष्ट्रपति शेख खलिफाको निधन

युएईका राष्ट्रपति शेख खलिफाको निधन

  • शनिबार, बैशाख ३१, २०७९
युएईका राष्ट्रपति शेख खलिफाको निधन

अबु धाबी–  संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ। उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए।

‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल(नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ,’ आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ। -एएफपी रासस

चर्चामा

सम्बन्धित समाचार