अनुदान छनोटको मापदण्ड मिचेर सुदूरपश्चिममा साढे ३३ करोड वितरण
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका १८ कार्यालयले अनुदान कार्यक्रम शिर्षकमा १ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ खर्च गरे। तर अनुदान कार्यक्रमको झण्डै आधाभन्दा बढी रकम कृषि उपकरण, बीउ, तरकारी, फलफूल खेती, उन्नत चौपाया लगायत शिर्षकमा अनुदान नीति र कानुनविपरीत खर्च भयो। संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लगायत स्थानीय तहले समेत […]