• होमपेज
  • समाचार
  • बाजुरा : कर्णाली नदि छेउमा एक पुरुष मृत्त फेला

बाजुरा : कर्णाली नदि छेउमा एक पुरुष मृत्त फेला

  • शुक्रबार, साउन ६, २०७९
बाजुरा : कर्णाली नदि छेउमा एक पुरुष मृत्त फेला

बाजुरा– जगन्नाथ गाउँपालिका नजिकै साप्पटा जोड्ने पुल नजिकै एक जनाको पुरुष मृत फेला परेका छन । मुगु जिल्ला खत्याड गाउँपालिका ९ का अन्दाजी २८ वर्षिय जस बहादुर शाही कर्णाली नदिको किनारमा मृत्त अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोल्टिका प्रमुख रुद्रशिंह धामीले बताए ।
शुक्रबार विहान कर्णाली नदिको किनारमा लास भेटिएको हो । कर्णाली नदिले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जानएको छ । मृत्त भेटिएका शाहीलाई कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पोष्मार्टमका लागि राखिएको छ । आफन्त पुगेपछि पोष्टमार्टम गरिने इलाका प्रहरी प्रमुख धामीले बताए ।

चर्चामा

सम्बन्धित समाचार