कैलालीमा बाढीको वितण्डाः करिब १५ सय घर डुबानमा, ६ हजार जना प्रभावित
कैलालीमा शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले झण्डै १५ सय घर डुबानमा परेको प्रशासनले जनाएको छ। प्राप्त प्रारम्भिक विवरण अनुसार जिल्लाको भजनी, लम्कीचुहा, नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। कैलारी गाउँपालिका, चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिकाका केही वडामासमेत बाढी बस्तीमा पस्दा केही घरपरिवार प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय […]