बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ३
  • काठमाडौं-८ को सुरूवाती मतपरिणाममा घन्टीका विराजभक्त र लौरोका सुमनको टक्कर

काठमाडौं-८ को सुरूवाती मतपरिणाममा घन्टीका विराजभक्त र लौरोका सुमनको टक्कर

  • सोमवार, मंसिर ५, २०७९
काठमाडौं-८ को सुरूवाती मतपरिणाममा घन्टीका विराजभक्त र लौरोका सुमनको टक्कर

काठमाडौं- ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्।

ज्ञानोदय र जनप्रभावका मतदान केन्द्रमा खसेका मत गणना गर्दा घन्टीका विराजभक्त श्रेष्ठले ६११ र लौरोका सुमन सायमीले ६०७ मत प्राप्त गरेका हुन्।

एमालेका शिव सुन्दरराज वैद्यले ३०७ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठले २१३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए।

मतगणना जारी छ।

चर्चामा

सम्बन्धित समाचार