शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ३
  • गगन थापालाई पछ्याउँदै राजन भट्टराई, ४४४ मतान्तर

गगन थापालाई पछ्याउँदै राजन भट्टराई, ४४४ मतान्तर

  • सोमवार, मंसिर ५, २०७९
गगन थापालाई पछ्याउँदै राजन भट्टराई, ४४४ मतान्तर

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाउँदै लगेका छन् । उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् ।

ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा भट्टराईले १५८१ मत पाएका छन् । हालसम्म सो निर्वाचन क्षेत्रको ४२१६ मत गणना भएको छ

चर्चामा

सम्बन्धित समाचार