शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश २
  • चितवन-१ मा कांग्रेसका विश्व पौडेल अगाडि, दोस्रोमा घन्टी

चितवन-१ मा कांग्रेसका विश्व पौडेल अगाडि, दोस्रोमा घन्टी

  • सोमवार, मंसिर ५, २०७९
चितवन-१ मा कांग्रेसका विश्व पौडेल अगाडि, दोस्रोमा घन्टी

चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरूवाती अग्रता लिएका छन्।

५ सय मत गणना हुँदा पौडेलले २०१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले १३९ मत पाएका छन्।

नेकपा (एमाले) का सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले १४९ मत पाएका छन्।

मतगणना जारी छ।

चर्चामा

सम्बन्धित समाचार