शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश २
  • चितवन २ मा रवि लामिछाने सुरुवातीमै फराकिलो अन्तरले अग्रता

चितवन २ मा रवि लामिछाने सुरुवातीमै फराकिलो अन्तरले अग्रता

  • सोमवार, मंसिर ५, २०७९
चितवन २ मा रवि लामिछाने सुरुवातीमै फराकिलो अन्तरले अग्रता

काठमाडौं  – चितवनमा मतगणना सुरु भएको छ । चितवन २ मा मतगणना सुरु भएको हो । सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि रवि लामिछाने उम्मेदवार छन् । रवि लामिछानेले चितवन २ मा सुरुवाती अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिद्धन्द्धीहरु कांग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार