दुई–दुई कार्यकाल महिला राष्ट्रपति पाउनु मुलुककै गौरव होः एमाले सचिव
काठमाडौं – नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले नीति निर्माणको तहमा मात्र होइन, नेतृत्वमै पुग्नु महिला आन्दोलनको विशेष उपलब्धि भएको बताएकी छन् । ‘हामीले संविधानमै समानताको ढोका खोलेका छौं । हरेक ठाउँमा ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरेका छौं । त्यसैले महिला नीति निर्माण तहमा मात्र होइन, नेतृत्व तहमा पनि पुगेका छन् । […]