• होमपेज
  • राजनीति
  • अहिलेको गठबन्धन कुर्सीकै लागि : नेता खनाल

अहिलेको गठबन्धन कुर्सीकै लागि : नेता खनाल

  • बुधबार, फाल्गुन २४, २०७९
अहिलेको गठबन्धन कुर्सीकै लागि : नेता खनाल

काठमाडौं   –      नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिलेको गठबन्धन कुर्सीकै लागि भएको बताएका छन्।

आज एकीकृत समावादी मोरङले उर्लाबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले अहिलेको गठबन्धन कुर्सीकै लागि भएको बताएका हुन्।

उनले भने, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ। अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।’

चर्चामा

सम्बन्धित समाचार