शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • खेलकुद
  • यू–२० महिला एसियन कप छनोट : आज नेपाल र प्यालेस्टाइन भिड्दै

यू–२० महिला एसियन कप छनोट : आज नेपाल र प्यालेस्टाइन भिड्दै

  • बुधबार, फाल्गुन २४, २०७९
यू–२० महिला एसियन कप छनोट : आज नेपाल र प्यालेस्टाइन भिड्दै

काठमाडौं  –   एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ ।

नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

केही समयअघि साफ यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।

चर्चामा

सम्बन्धित समाचार