बझाङ सदरमुकाम चैनपुर रिङरोड सडक हिलाम्मे; गिज्याउने तस्बिर
अर्थ जङ शाही, बझाङ – बझाङको सदरमुकाम चैनपुर रिङरोड यतिबेला हिलाम्मे सडक भएको छ। त्यसमा पनि मेयरको घर जाने बाटो । कस्तो होला ? सबैलाई लाग्छ, ‘फराकिलो र चिल्लो पिच होला । दुईतिर नाली होला । सरर गाडी गुड्छ ।’ बझाङ जयपृथ्वी नगरपालिकामा पनि यस्तै छ भन्ने तपाईंले सोच्नु भएको छ भने तपाईं गलत […]