बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

  • सोमवार, चैत्र १३, २०७९
बाजुरामा भूकम्पको धक्का

बाजुरा –     बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्प मापनकेन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माकाअनुसार बाजुराको सप्पाटा आसपास केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो। पछिल्ला केही सातादेखि बाजुराका विभिन्न स्थानमा केन्द्रबिन्दू बनाएर लगातार भूकम्प गइरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार