अछामकी दृष्टिविहिन झुप्री भण्डारीले तताएको ‘भ्वाइस अफ नेपाल’ को स्टेज
गाउँकै गंगा माविमा अध्ययन गरिरहँदा गजलकार कमल संघर्ष (कमलकुमार भण्डारी) ले सधै एउटा ओझेलमा परेको आवाज सुन्थे झुप्री भण्डारीको, एउटै गाउँ फुपु नाता लाग्ने, तर भण्डारीको आफन्तप्रतिको निराशाले भने संघर्षलाई सानैदेखि घोचिरहेको थियो। भगवानले नै भण्डारीलाई संसार देख्ने अवसर दिएन जन्मजात नै दृष्टिविहिन बनाएर। भण्डारीले गाउँघरमा एक्लै हुँदा र कहिलेकाँही एफएम रेडियोमा गीत गाउँदा जन्मदिने […]