शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • भोलाले ल्याए ‘फक्रिएको फूल’ (भिडियो)

भोलाले ल्याए ‘फक्रिएको फूल’ (भिडियो)

  • शनिबार, भदौ ७, २०७६
भोलाले ल्याए ‘फक्रिएको फूल’ (भिडियो)

काठमाडौं :  भोला काफ्लेको अभिनयमा म्युजिक भिडियो दर्शकमाझ आएको छ। उनले ‘फक्रिएको फूल जस्तै कलिलो त्यो यौवन…’ बोलको आधुनिक गीत बजारमा ल्याएका हुन्।

गीतमा राज क्षेत्रीको शब्द र मनोज मालीको स्वर र संगीत छ। काफ्लेले गीतमा आशा खड्कासँग अभिनय पनि गरेका छन्। मदन घिमिरेको निर्देशनमा तयार पारिएको उक्त भिडियो स्मृति फोटो स्टुडियोले बजारमा ल्याएको हो।

चर्चामा

सम्बन्धित समाचार