शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • निलिमा रावलको दोस्राे देउडा गित भात मिठो जाउलीको भिडियो सहित सार्बजनिक

निलिमा रावलको दोस्राे देउडा गित भात मिठो जाउलीको भिडियो सहित सार्बजनिक

  • आइतवार, भदौ १, २०७६
निलिमा रावलको दोस्राे देउडा गित भात मिठो जाउलीको भिडियो सहित सार्बजनिक

 राजेन्द्र बहादुर रोकाया
भदौ १ बाजुरा
नेपाली साङ्गीतिक क्षेत्र सानो छ तर संगीतमा नाम, दाम कमाउने रहर र सपना बोकेर आउने गायक गायिकाको सङ्ख्या धेरै छ । हरेक दिन नयाँ एल्बम बिमोचन र गीतहरु डिजिटल बजारमा सार्वजनिक भैराखेका हुन्छन।फिल्म होस वा गीत कन्टेण्ट र नयाँ नयाँ थिममा फरक स्वादका गीत र फिल्म आइरहेका छन । नयाँ नयाँ प्रयोगहरु गीत संगीतमा भैरहेका छनद् । भिडियो मेकिङको प्रोसेस पनि परिवर्तन भएको छ । संगीत सिकेर बुझेर आउने गायक गायिकाको प्रवेश पनि भैराखेको छ । गायक बिष्णु धामी र गायिका रावलको आवाजमा सजिएको”भात मिठो जाउलीको”बोलको देउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । निकै मार्मिक शब्दमा रहेको उक्त गीत खप्तड डिजिटल म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो भने सर्जक राजेन्द्र शाहा बिपिका शब्द र संगीतमा रहेको गीतमा बिनोद बाजुरेलिको एरेन्ज रहेको छ । भिडियो छायांकन हरीस महराको रहेको छ भने भिडियोमा निकेन्द्र बुढा र ज्ञानु जोशीको अभिनय रहेको छ निर्दैशन चर्चित निर्दैशक भिम थापाले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार