बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • भारतीय अभिनेत्री तमन्ना भाटियाकी आमा ज्वाइँको खोजीमा

भारतीय अभिनेत्री तमन्ना भाटियाकी आमा ज्वाइँको खोजीमा

  • आइतवार, भदौ १, २०७६
भारतीय अभिनेत्री तमन्ना भाटियाकी आमा ज्वाइँको खोजीमा

काठमाडौं– बलिउड तथा दक्षिण भारतीय फिल्मा जमेकी अभिनेत्री तमन्ना भाटियाको विवाहको समचार फेरि सञ्चारमाध्यममा छाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार तमन्नाकी आमा रजनी छोरीका लागि दुलाहाको खोजीमा छिन्। तमन्नाले नै बाबुआमाले खोजको केटासँग बिहे गर्न सोच राखेपछि उनकी आमा दुलाहाकको खोजीमा जुटेकी हुन्।

सन् २०१३ मा तमन्नाको नाम पाकिस्तानी क्रिकेटर अब्दुल रज्जासँग जोडिएको थियो। उनीहरूले एक ज्वलेरी पसलबाट सिक्री खरिद गरिरहेको तस्बिर भाइरल बनेपछि धेरैले दुईबीच विवाह हुने अड्कल काटेका थिए।

चर्चामा

सम्बन्धित समाचार