आई एम योर पिपुल
कला परिषद्मा कला महोत्सव काठमाडौं : यस वर्षको दसैं सुरु भइसकेको छ। दसैंमा प्रायजसोले क्षमताअनुसारको किनमेल, घुमघामको योजना बनाएका हुन्छन्। आर्टको विषयमा बुझौं, आर्टलाई पनि किन्ने सामानको रूपमा विस्तार गरौं भन्ने उद्देश्यका साथ हिमालय आर्ट फेस्टिभल आइतबारदेखि राजधानीमा सुरु भएको छ। ई आर्टस् नेपाल र सहयोगी आठवटा संस्थाको आयोजनामा सुरु भएको कला महोत्सवमा, स्कप्चर, पौवा चित्र, […]