बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • गायीका संगिता सुनामको आँखा गाजलु सार्वजनिक(भिडियो सहित)

गायीका संगिता सुनामको आँखा गाजलु सार्वजनिक(भिडियो सहित)

  • आइतवार, कार्तिक २४, २०७६
गायीका संगिता सुनामको आँखा गाजलु सार्वजनिक(भिडियो सहित)

निकै मार्मिक नया लोक दोहोरी गित “आँखा गाजलु” भन्ने बोलको गितको म्यूजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गायीका संगिता सुनामको गितमा अमित परिवार र गायिका संगिता सुनामको स्वर रहेको छ । गितमा लोशम सर्मा र बसन्तिवली ले अभिनय गरेका छन । अमित परिवारको शब्द लय रहेको छ भने संगित संयोज कमल सौरागले रहेको छ । गितको निर्देशन राजकुमार मगरले गरेका छन भने सागर गौतमले छायकन र सम्पादन राजकुमार मगरको रहेकोछ ।

रुकुम जिल्लाको आठविसकोट नगरपालिकामा ११ मा जन्मिएकि गायिका संगिता सुनमले यो गित लगायत ५० भन्दा वढि गितमा स्वर दिइसकेकी छन । मोवाइलझुटो भन्ने बोलको गितबाट सांगितिक क्षेत्र सुरु गरेकी सुनामले फेरी निकै मिठो आखागाजलु भन्ने गित बजारमा ल्यएकि छिन ।
संगितिक क्षेत्रमा निकै कठिनाइका बावजुत सांगितक यात्रामा सफल भएकि गायीका भन्छिन सांगितक यात्रामा निकै कठिनाइ भएनि दर्सक र स्रोताको मायाले यो यात्रा कठिन नभएको आवस गरेको छु । गायीका सुनाम भन्छिन अब सांगितिक यात्रामा हुमि सकेपछि सफल या असफल जेहोस यो यात्रामा निकै कटिवद्ध रुपमा लागिरहने छु ।

चर्चामा

सम्बन्धित समाचार