अभिनेत्री रेखा थापाको आरोप : हलका कारण फिल्म चलेन
काठमाडौं । अभिनेत्री रेखा थापाले चलचित्र घर राम्रो नभएका कारण पनि नेपाली फिल्मले दर्शकको माया नपाएको बताएकी छन् । ‘अनुहार नबुझिने पर्दा, बस्न गाह्रो कुर्सी र नियमित सरसफाई नहुने अझै चलचित्र घर छन्,’ रेखाले भनिन् ‘ फिल्म नचल्नुमा म हलको पनि दोष देख्छु ।’ ‘महङ्गो मूल्यमा टिकट काटेपछि राम्रो सुविधा पाउनुपर्यो । यो दर्शकको अधिकार […]