शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • वाणी कपुरले लगाइन् राम नामको बिकिनी टपः मानिसहरुले भने, ‘धर्मलाई मजाक नबनाउ’

वाणी कपुरले लगाइन् राम नामको बिकिनी टपः मानिसहरुले भने, ‘धर्मलाई मजाक नबनाउ’

  • बिहिबार, कार्तिक २८, २०७६
वाणी कपुरले लगाइन् राम नामको बिकिनी टपः मानिसहरुले भने, ‘धर्मलाई मजाक नबनाउ’

बलिउड नायिका वाणाी कपुर आफ्नो फेसन र बोल्ड फोटोसुटका कारण चर्चामा छाइरहन्छिन् । हालै वाणीले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् जुन देखेर मानिसहरु भड्किए र उनलाई ट्रोल गर्न थाले । यो फोटोमा वाणीले एक बिकिनी टप लगाएकी थिइन् जसमा ‘हरे राम’ लेखिएको थियो । उनको यो ड्रेस मानिसहरुलाई मन परेन र उनीहरुले वाणीलाई सोसल मिडियामा ट्रोल गरे ।

कति प्रयोगकर्ताले वाणी कपुरद्वारा राम नाम लेखिएको ड्रेस लगाएकोमा विरोध जताउँदै यसले उनीहरुको आर्थिक भावनालाई आहत पुर्याएको बताएका छन् ।

हम इसका विरोध करते है ! यह फोटो हमारे धार्मिक भावनाओं को आहत करता है !

View image on TwitterView image on Twitter

यस्तै, अन्य प्रयोगकर्ताले लेखे, ‘वाणी कपुरले हाम्रो श्री रामसँग जुन भद्दा मजाक गरेकी छिन्, त्यसका लागि उनले कानूनी सजाय पाउनुपर्छ ता कि भविष्यमा कसैले पनि यस्तो गर्न नसकोस् ।’

See Dileep Gehlot दिलीप गहलोत’s other Tweets

हेर्नुहोस् केही अन्य ट्वीट्सः

Vinay Dhakad@VinayDhakad7

बॉलीवुड अभिनेत्री अगर प्रभु मैं इतनी आस्था है पूरे शरीर पर ही श्रीराम लिखवा देती

View image on Twitter

 

चर्चामा

सम्बन्धित समाचार