बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बलिउड/हलिउड
  • नायिका दीपिका देखि सन्नी लियोनी के भन्छन् ?

नायिका दीपिका देखि सन्नी लियोनी के भन्छन् ?

  • शुक्रबार, कार्तिक २९, २०७६
नायिका दीपिका देखि सन्नी लियोनी के भन्छन् ?

मुम्बई । शारीरिक एवं यौन शोषणको प्रसंगमा बलिउड नायिकाहरु खुल्न थालेका छन् । यतिसम्मकी केही नायिकाले विवाह अघिको शारीरिक सम्बन्धलाई सामान्य लिनुपर्ने धारणा समेत राखेका छन् । हेरौ यौनको विषयमा यी नायिकाको धारणा के छ: दीपिका पादुकोणः नायिका दीपिका पादुकोणले ‘माई च्वाईस’ भिडियो मार्फत बिबाह अघि सेk, क्स गर्ने नगर्ने उसैको मर्जी भएको बताएकी थिईन् ।

साथै उनले बिबाह अघि शारीरिक सम्बन्ध राखेकै कारण कसैलाई पनि गलत ढंगले हेर्न नहुने धारणा राखिन् । राधिका आप्टेः राधिका आप्टेको भनाई अनुसार उनका एकजना पनि साथी छैनन्, जसले विवाह अघि सेk, क्स नगरेका हुन् । सेk, क्स बिकाउ चिज भएपनि भारतीय समाजमा यसलाई वर्जित मानिन्छ ।

राधिका भन्छिन्-‘अचेल कोही पनि सती साबित्री भएर बस्दैनन्, यो शारीरिक आवश्यकता हो ।’ रणबीर सिंहः सेk, क्स लाई सुन्दर र स्वभाविक प्रक्रिया मान्छन् रणबीर सिंह । सहमतिमा हुने यौन सम्पर्क गलत काम नभएको भन्दै यसलाई लुकाउनु जरुरी नभएको उनको भनाई थियो ।

उनी आग्रह गर्दै भन्छन्-‘कसैले बिबाह अघि सेk, क्स गर्नु भएको छ भने गल्ती गरें भनेर चिन्ता नगर्नु होला ।’ सन्नी लियोनीः आफ्नो कामकै कारण आज यो स्थान हाँसिल गरेको उनको भनाई थियो । विवाह अघिको यौन सम्पर्कका सन्दर्भमा जोगिएर भनेकी छिन् । ‘तपाईलाई जे सही लाग्छ त्यहि गर्नुस् ।’

चर्चामा

सम्बन्धित समाचार