शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • रुसी सुन्दरीले सार्वजनिक गरिन् मलेसियन ‘राजकुमार’

रुसी सुन्दरीले सार्वजनिक गरिन् मलेसियन ‘राजकुमार’

  • आइतवार, कार्तिक १७, २०७६
रुसी सुन्दरीले सार्वजनिक गरिन् मलेसियन ‘राजकुमार’

मस्को : मलेसियाका राजासँग विवाह गरेकी रुसी सुन्दरी ओक्साना भोएभोदिनाले आफ्नो ५ महिनाको छोरालाई सार्वजनिक गरेकी छन् ।

२७ वर्षीया ओक्सानाले पहिलो पटक आफ्नो छोरा इस्माइल लियोनलाई सार्वजनिक गरेकी हुन् । डेलिमेलका अनुसार ओक्सानाले लियोन आफ्नो बावु सुल्तान मुहम्मद पाचौँ जस्तै देखिने बताएकी छन् ।

राजपरिवारको सुविधा त्याग्दै रुसी मोडलसँग विवाह गरेका ५० वर्षीय सुल्तानले श्रीमती गर्भवती भएकै बेला सम्बन्ध विच्छेद गरेका थिए । ओक्साना मिस मस्को समेत हुन् । उनले छोरा जन्माएपछि सुल्तानले उक्त सन्तान आफ्नो नभएको समेत जिकिर गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार