अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलको मूल्य
अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य घट्न थालेको छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार निरन्तर कच्चा तेलको भाउ घट्न थालेको हो । कुनै समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको थियो । तर, यतिबेला डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७४.२९ डलर छ । यस्तै, ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल […]