जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति को हुन् ?
काठमाडौं — जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे शुक्रबार विहान ११ ः ३० बजे देशको पश्चिमी क्षेत्र नारामा एक चुनावी सभालाई सम्बोधन गरिरहेका थिए । त्यही बेला उनलाई पछाडिबाट एक व्यक्तिले गोली हाने । गोली लागेपछि उनलाई हृदयघात भयो र, अस्पतालमा उपचारकै क्रममा उनको निधन भयो । गोली लागे लगत्तै उनलाई उपचारका लागि हेलिकप्टरबाट अस्पताल लगिएको […]