शनिबार, बैशाख २२, २०८१

अन्तर्राष्ट्रिय

अफगानिस्तानका भूकम्प पीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग
अन्तर्राष्ट्रिय
अफगानिस्तानका भूकम्प पीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग
  • २ years अगाडि

एजेन्सी — अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन्। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन्। राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरुका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको छ। त्यसैगरी विश्व […]