भारतलाई २५ वर्षमा विकसित मुलुक बनाउनेछौँ : प्रधानमन्त्री मोदी
एजेन्सी — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशलाई २५ वर्षमा विकसित मुलुक बनाउने लक्ष लिएको बताए। यसका लागि आफूहरूले ऊर्जा, प्रतिरक्षा र डिजिटल प्रविधिहरू देशभित्र विकास गर्ने नीति लिने प्रधानमन्त्री मोदीले भने। मोदीले सोमबार भारत बेलायती शासनबाट स्वतन्त्र भएको ७५ औँ वार्षिकोत्सवका क्रममा लाल किलाबाट सम्बोधन गर्ने क्रममा यो लक्ष उजागर गरेका थिए। मोदीले १७ […]