विबाहित छाेरीलाई आमा सम्झिन बिशेष दिन चाहिदैन
एक विबाहित छाेरीलाई अामा सम्झिन बिशेष दिन चाहिदैन चाहे त्याे छाेरी महलमा हाेस या झुपडिमा अामा शब्द सुन्दा नि कति अाेजन पुर्ण लाग्छ ,संसारमा यदि भगवान छन त पहिलाे भगवान अामा नै हाे मान्छे भन्दिरमा भगवान लाई पुज्न जादैनन अात्म सन्तुष्टिकाे लागि जान्छन ,अामाकाे लागि सबै सन्तान बराबर हुन्छन ,अामले कहिले अाफ्नाे सन्तानकाे लागि कु […]