शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फिचर
  • कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना पुष्टि

कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना पुष्टि

  • सोमवार, भदौ २२, २०७७
कैलालीमा एकैदिन ६३ जना सैनिकमा कोरोना पुष्टि

धनगढी– कैलालीमा कार्यरत ६३ जना सैनिकमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा ६३ जनामा नेपाली सेनामा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबै लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत छन्।

यसअघि शिक्षालयमा कार्यरत चार जनामा सेनामा संक्रमण पुष्टि भएपछि दुई सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो।

यसअघि डोटीमा कार्यरत २१ ज्ना सैनिकमा पनि एकैदिन कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो।

चर्चामा

सम्बन्धित समाचार