आइबारदेखि सुदूरका ७ जिल्लामा सुपथ मुल्य पसल खुल्दै, यस्तो छ विक्री मुल्य
धनगढी— सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा सुपथ मुल्य पसल खोल्ने तयारी भइरहेको छ। भोलि (आइबार) देखि सरकारले चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो। उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानमार्फत सुपथ मूल्य पसल मंसिर ३ गतेसम्म सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको […]