सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

  • आइतवार, अशोज ७, २०८०
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार