आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • सुनको भाउ लगातार तेस्रो दिन स्थिर, कतिमा हुँदैछ किनबेच ?

सुनको भाउ लगातार तेस्रो दिन स्थिर, कतिमा हुँदैछ किनबेच ?

  • सोमवार, भदौ ११, २०८०
सुनको भाउ लगातार तेस्रो दिन स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ- सुनको भाउ लगातार तेस्रो दिन स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार र आइतबार पनि सुनको भाउ स्थिर रहेको थियो ।

साेमबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार