मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश
  • तोलामा ८ सयले बढ्यो सुनको मूल्य

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

  • बिहिबार, असार २८, २०८०
तोलामा ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं —  बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।

हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार