सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • बिहिबार, भदौ १४, २०८०
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं —बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार एक लाख १२ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ९५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै, हिजो १४ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार