सामाजिक सुरक्षा कोषमा दर्ता हुने म्याद आज सकिँदै
१५११ रोजगारदाता कम्पनी दर्ता, अरु सम्पर्कमा आएनन् ६ फागुन, काठमाडौं । गत मंसिर ११ गते भव्य समारोहको आयोजना गरेर सरकारले श्रमिकका लागि योगदानमा आधारित समाजिक सुरक्षा योजना घोषणा गर्यो । यो कार्यक्रमले श्रमिकहरुमा खुसी ल्यायो । श्रमिकहरुले यसको खुलेरै प्रशंसा पनि गरे । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा […]