बाजुराका भुकम्प पिडीतलाई ३५ लाख बढीको राहत सामग्री सहयोग
पदम सिंह — माघ १० गते गएको भुकम्पका कारण बिचल्लीमा परेका बाजुराका भुकम्प पिडितलाइ काठमाडौमा रहेको शान्ति सेवा गृह (Shanti sewa griha) ले ३५ लाख बढीको राहत सामाग्री सहयोग गरेको छ । ५० वटा टेन्ट, ४ सय सिलिपिङ्ग व्याग, लुगाकपडा, लिटो लगायत साम्रागि बाजुराका भुकम्प पिडितलाइ सहयोग गरेको शान्ति सेवा गृहका country director Heiko Grospietch […]