शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय युवा संघ नेपाल बाजुराको अध्यक्षमा मिलन अएडी बिजयी

राष्ट्रिय युवा संघ नेपाल बाजुराको अध्यक्षमा मिलन अएडी बिजयी

  • आइतवार, चैत्र १२, २०७९
राष्ट्रिय युवा संघ नेपाल बाजुराको अध्यक्षमा मिलन अएडी बिजयी

बाजुरा — नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाजुराको सातौँ जिल्ला अधिबेसनबाट मिलनजंग अएडी बिजयी भएका छन । आज भएको निर्बाचानमा उनले ५५ मत सहित बिजय भएका हुन ।
उनका निकटतम प्रतिदन्द्धी रामचन्द्र रोकायाले भने ३७ मत प्राप्त गरेका छन । १० गते देखी संचालन भएको अधिबेशनमा उम्मेद्धवारहरु बिच सहमती नभएपछि आज निर्बाचन भएको थियो । १ सय ४७ मतदादा रहेका युवा संघ बाजुरामा ९९ मत खसेको निर्बाचन कमिटिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार