बाजुरामा कालाजार रोगको प्रकोप
बाजुरा, ३० भदौ–बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामीको संख्या बढदै गएपछि त्यो क्षेत्रमा कालाजारको प्रकोप देखिन थालेको छ । बैशाख देखी असार सम्म ४ जना कालाजारको बिरामी देखा परेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले वताएका छन् । बाजुराका बुढिनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाँउपालिकामा कालाजारको प्रकोप बढदै गएको स्वास्थ्यकर्मीले […]