कोभिड संक्रमणले साबुन पानिले हात धुने बानिको बिकास हुदै
बाजुरा — समुदाय स्तरमा कोभिड संक्रमण बढेपछि बाजुरामा साबुन पानिले हात धुने बानिको बिकास भएको छ । सार्वजनिक स्थान, सरकारी कार्यलय, बिद्यालय, स्वास्थ्य संस्थामा हातधुने स्थान बनाएर साबुन पानिले हात अनिवार्य धुने गरिएको छ । अधिकांश रोगको संक्रमणबाट बच्न साबुन पानीले हात धुनु अनिवार्य भए पछि यसको बढी प्रयोग भने कोरोना संक्रमण बढेसँगै भएको छ […]