शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा २४ घण्टामा ६ जना संक्रमित थपीए

बाजुरामा २४ घण्टामा ६ जना संक्रमित थपीए

  • आइतवार, जेष्ठ १६, २०७८
बाजुरामा २४ घण्टामा ६ जना संक्रमित थपीए

बाजुरा जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमिति थपीएका छन् । यो संगै बाजुरामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८५ रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा २३ जनाको एन्टिजेन बिधिबाट परिक्षण गरिएकोमा ६ जनाको रिर्पोट पोजेटिभ आएको बताईएको छ ।
जिल्लामा कुल १ हजार २ सय ६ जनाको एन्टिजेन बिधिबार परिक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या ४ सय ८१ जना रहेका छन् । जस्मा ७ जनाको मृत्यू भएको भएको छ ।
संक्रमित ४ सय ८१ जना मध्ये १ सय ७९ जना होम आइसोलेसनमा सुरक्षित छन भने ६ जना जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । कोरोना संक्रमणबाट निको हुनेको संख्या २ सय ८९ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार