सुदूरपश्चिममा जेठो पर्व ‘वल्के’ हर्षोल्लासका साथ मनाइँदै !
सुदूरपश्चिम प्रदेशमा परम्परागत रूपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । यो पर्वमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ । यसैगरी विवाहिता छोरीलाई माइतीघरमा ल्याई लाउन (सेल), बावर(पुरी), माणा, निसौसे, डुब्कालगायतका […]