ग्रामिण पहुँच कार्यक्रमद्धारा सड्क हस्तान्तरण
बाजुरा, ६ फाल्गुण ग्रामिण पहुँच कार्यक्रम द्धारा त्रिबेणी नगरपालिमा निर्माण गरिएको सड्क एक कार्यक्रमका बिच स्थानिय सरकारलाई हस्तान्तरण गरिएको छ । मौरे– कैलाशमाण्डु तथा मौरे–तोलीे–छतारा सडक स्थानिय सरकारलाई हस्तान्तरण गरेको ग्रामिण पहुँच कार्यक्रमका जिल्ला टिम लिडर रमेश न्याउपानेले वताएका छन् । सन् २०१४ को जनवरी बाट सड्क निर्माण कार्य शुरु गरेको थियो । सड्कको लम्वाई […]