नेबिसघं बाजुराले स्थापना दिवसको अवसरमा राहत बितरण
बाजुरा ६ बैशाख– नेपाल बिद्यार्थी संघ बाजुराले आफ्नो ५१ औँ स्थापना दिवसको अवसरमा सदरमुकाम मार्तडीमा रहेका बिभिन्न पेशामा रहेर अलपत्र अबस्थामा रहेका ११ जनालाई राहत साम्रगी बितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका पिडीतहरुका लागि सो राहत बितरण गरिएको हो । बिभिन्न ठाउँबाट आएर जिल्लामा गाडी ड्राइभर, इयर कटिङ, र ब्यसाहारा भएकाहरुका लागि एक […]