शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे सदरमुकाम मार्तडिमा लकडाउन उल्लघ‌न गर्ने ३२ जना प्रक्राउ

बाजुराकाे सदरमुकाम मार्तडिमा लकडाउन उल्लघ‌न गर्ने ३२ जना प्रक्राउ

  • बिहिबार, बैशाख ४, २०७७
बाजुराकाे सदरमुकाम मार्तडिमा लकडाउन उल्लघ‌न गर्ने ३२ जना प्रक्राउ

बाजुराकाे सदरमुकाम मार्तडिमा लकडाउन उल्लघ‌न गर्ने ३२ जनालाइ प्रहरीले प्रक्राउ गरेकाे छ । पटक पटक भनेकाे नमान्दा प्रहरले समातेर नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएकाे छ । समातेका सबैलाइ प्रहरी कार्यलयमा लगेर सम्झाएर छाेड्ने जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टक प्रसाद भट्टराइले बडिमालिका खबरलाइ बताएका छन् ।

आवतजावत गर्ने पसल खाेलेर बस्नेलाइ प्रहरीले नियन्त्रणमा लगेकाे हाे । अरु दिन भन्दा बिहिवार बिहानै प्रहरले बाजुरामा कडाइ गरेकाे छ । प्रहरीले सवारी साधान चलाउनेलाइ पनि समातेर कार्यवाही गरिरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार