चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको संख्या बढ्दो
चिसो बढेसँगै बाजुराकाे जिल्ला अस्पताल मार्तडीमा बिरामीको संख्या बढ्दै गएको छ । अहिले दिनहुँ ५० देखि ६० बिरामी आउने गरेका छन् । यसअघि दैनिक १० देखि २० को सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिए । जाडो बढेसँगै जिल्लाका विभिन्न ठाउँबाट दम, खुट्टा सुन्निने, पेट सुन्निने, निमोनियालगायत […]