शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सुरक्षित गर्भपतन र लैंगिक हिंसा सम्बन्धि पत्रकारसंग गोष्टि

सुरक्षित गर्भपतन र लैंगिक हिंसा सम्बन्धि पत्रकारसंग गोष्टि

  • शुक्रबार, बैशाख २६, २०७७
सुरक्षित गर्भपतन र लैंगिक हिंसा सम्बन्धि पत्रकारसंग गोष्टि

बाजुरा २६ बैशाख- नेपाल लकडाउन भईरहेको समयमा हिसाका घटना हुनसक्ने भएकोले हिंसाका घटना न्यूनिकरणमा पत्रकारले खेल्नु पर्ने भूमीका बारे छलफल गरिएको छ ।
कोभिड १९ सुरक्षित गर्भपत तथा लैंगिक हिसा सम्बन्धि कार्यकरमको सहजि करण गर्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत्त दयकृष्ण पन्तले देश बन्दा बन्दिले हिसाका घटना धेरै हुनसक्ने भएकोले पत्रकारले समाचार संकलनमा सत्य तथ्यमा आधारी त समाचार दिन आग्रह गरेका छन् । सूचानाको सम्बाहक पत्रकार र संचार जगत भएकोले नागरिकहरुमा सकरात्मक तथा सत्य तथ्य समाचारमा जोड दिन बताएका छन् ।
लामो बन्दा बन्दिले सुरक्षित गर्भपतन सेवालाई प्रभाबित हुन सक्नेभएकोले सुरक्षित गर्भपतन सेवा निरन्तर भएकोले यसको सेवा लिने नागरिकहरुलाई पनि संचार क्षेत्रबाट सुसुचित गराउन पत्रकारलाई आग्रह गरेका छन । बन्दा बन्दिले यस्ता घटना बढन सक्ने आकलनले नेपाल सरकारबाट मान्यता प्राप्त सस्था तथा स्वास्थ्य केन्द्रबाट सेबा लिन संचार माध्यामबाट सुचना सम्प्रेसण गरिनु पर्ने बताएका छन् ।
गोष्टिमा स्वास्थ्य कार्यलयका प्रमुख दयाकृष्ण पन्त, आईपास नेपालका फिल्ड कोडिनेटर महेश जैशी नेपाल पत्रकार महासघका अध्यक्ष प्रकाश सिंह लगाएत जिल्ला स्थिति पत्रकारहरुको उपस्थिति रहेको थियो । गोष्टिको सहजिकरण स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्त आईपास नेपालका फिल्ड कोडिनेटर महेश जैशीले गरेका थिए । भने संचालन पीसबिन बाजुराकी प्रोगराम कोडिनेटर सरिता बिष्टले गरेकी थिईन ।

चर्चामा

सम्बन्धित समाचार