बाल विवाह रोक्न बाल कचहरी
बाजुरा १० साउन । बाल विवाह रोक्न बुढीगंगा नगरपालिकाले बाल कचहरी सञ्चालन गरेको छ । बाल विवाहका कारण, रोकथामका उपाय, सरोकारवाला निकायको जिम्मेवारी र बालबालिकाले स्वयमको भूमिका बारे खुला छलफल गर्न नगरपालिका स्तरीय कचहरी सञ्चालन गरिएको हो । बाल विवाहका घटनाहरु निरन्तर घटीरहने भएपछि समाधानको उपाय खोेजीका लागि सरोकारवाल, जनप्रतिनिधी र बालबालिका बीच कचहरीका माध्यमबाट […]