बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका वडा नं ५ मा कागती र सुन्तलाका बोटहरु वितरण

बडिमालिका नगरपालिका वडा नं ५ मा कागती र सुन्तलाका बोटहरु वितरण

  • शनिबार, जेष्ठ ३१, २०७७
बडिमालिका नगरपालिका वडा नं ५ मा कागती र सुन्तलाका बोटहरु वितरण

 राजेन्द्र बहादुर–  रोकाया बाजुरा आज बडिमालिका नगरपालिका वडा नं ५ मनाको आर्थिक सहयोग र मना कृषी सहकारी संस्थाको सहकार्यमा कागती र सुन्तलाका बोटहरु वितरण गरिएको छ ।

वडा कृर्षकहरुलाई कृर्षीमा आत्मनिर्भर बनाउने उदेष्यले वडा भरीका २ सय २३ घरपरिवारलाई आज विरुबा वितरण गरिएको वडा अध्यक्ष बल बहादुर थापाले बताए । प्रतीघरपरिवारका दरले ३ बोट कागती र २ बोट सुन्तला गरी एघार सय १५ बोटहरु वितरण गरिएको जनाएको छ । यस्ता कार्यले वडा भरिका जनतालाई फलफुल खेतीमा लाग्न प्रात्हसान मिल्ने वडा अध्यक्ष बल बहादुर थापाको भनाइ रहेको छ । वडा अध्यक्ष थापाका अनुशार आफ्ना् वडाका कृर्षकहरुलाई कृर्षीमा आत्मनिभर बनाउदै वेरोजगारी रहेका कृषकहरुलाई रोजगारी बनाउने बताए  । धेरै जसो स्थानियहरु रोजगारीको सिलसिलामा जिल्ला भन्दा बाहिर जाने भएकाले. कृर्षीमा आत्मनिर्भंर बनाउने उदेष्य रहेको वडा कार्यलयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार