कर्मचारी युनियन बहुउद्देश्यीय सहकारी संस्ठाकाे साधारणसभा सम्पन्न
बाजुरा–कर्मचारी युनियन बहुउद्देश्यीय सहकारी संस्थाको छैठो साधारसभा सम्पन्न भएको छ । “राष्ट्र सेवा, निष्पक्षता, तटस्थता, कर्मचारीको एकता र सहकारीता” भन्ने नाराका साथ सदरमुकाम मार्तडीमा सम्पन्न भएको सहकारीका अध्यक्ष मनिराम खत्रिले वताएका छन् । सहकारीको साधारणसभा नेपालि काँग्रेस बाजुराका सभापति कबिराज पण्डितले उद्धघाटन गरेका थिए । २०७० सालमा स्थापना भएको सहकारीमा ५५ लाख ५७ हजार रकम […]