• होमपेज
  • बुढीगंगा
  • सहमति नभए पाटि सभापतिमा मेराे पनि उम्मेद्धवारी छ : काँग्रेस नेता सिंह

सहमति नभए पाटि सभापतिमा मेराे पनि उम्मेद्धवारी छ : काँग्रेस नेता सिंह

  • शुक्रबार, मंसिर २६, २०७७
सहमति नभए पाटि सभापतिमा मेराे पनि उम्मेद्धवारी छ : काँग्रेस नेता सिंह

बाजुरा– नेपालि काँग्रेस महाविधेशन प्रतिनिधि पुर्ण बिक्रम सिंहले १४ औ जिल्ला अधिबेशनमा सर्वसहमति नभए आफु पनि पाटिकाे सभापतिकाे उम्मेद्धवारी रहेकाे वताएका छन् । सबै नेता तथा कार्यक्रताहरुले सर्वसहमतमा जिल्ला सभापति जसलाइ बनायाे त्यसमा समर्थन रहने छ, यदि चुनावी प्रक्रियामा गए आफ्नाे पनि उम्मेद्धवारी रहेकाे नेता सिंहले  जिल्लामा भइरहेका क्रियासिल नविकरण तथा वितरण कार्यक्रम यस्ताे वताएका हुन् ।

नेपालि काँग्रेस बाजुराले क्रियासिल नविकरण तथा वितरण कार्यक्रम अगाडी बढाइरहेकाे छ । नजिकै आउन लागेकाे जिल्ला अधिबेशनमा जिल्ला सभापति लगायतका पदका लागि नेताहरु दाैडधुप रहेका छन् । सिंहले पनि कार्यक्रता माझमा सकेसम्म सर्वसहमत बनाउने प्रयास गरम नभए सभापतिमा आफ्नाे पनि उम्मेद्धवारी रहेकाे वताउदै आएका छन् । नेतृत्व चयन गर्दा सर्वसहमत बाट गर्दा पाटि बलियाे हुने उनले वताए ।

जिल्ला कार्यसमिति बाजुराले क्रियासिल नविकरण तथा वितरण कार्यक्रम जिल्लाका ९ वटै स्थानिय तह र ६९ वटै वडामा गर्ने भन्ने निर्णय अनुसार बितरण अगाडि बढाइरहेकाे छ । बुढिगंगा नगरपालिका ९ र १० मा पुर्व माननिय देवराज जोशिकाे प्रमुख अतिथि मा सम्पन्न भएकाे छ । सो कार्यक्रमका बिशिष्ट अथिति महाविधेशन प्रतिनिधि पुर्ण बिक्रम सिंह , जनक सिंह, जिल्ला सचिव रनसिंह अएडि रहेका थिए ।

अतिथिमा पाटिका जिल्ला सदस्य तथा संचार विभाग प्रमुख तिलक पुरि, जिल्ला सदस्य शेर ब खाति, जिल्ला आमन्त्रित सदस्य भुवन केसि, जिल्ला सदस्य प्रेम वुढा, नेविसंघ नि वर्तमान केन्द्रिय सदस्य सुमन केसि, बुढिगंगा नगरपालिका सह संयोजक जयराज उपाधाय, नगर सचिब डम्मर बहादुर सिंह, वडा नम्बर ८ का वडा अध्यक्ष टेक रावल, शिक्षक मन ब रावत, लगायत नेता तथा कार्यक्रताकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रम ने वि संघ सदस्य रुगम रावल ले संचालन गरेका थिए । कार्यक्रममा प्रमुख अथिति देबराज जाेशिले  नया क्रियासिल दिदा युवा, महिला, लाई बढि समाबेस गरि दिनुपर्ने, पाटि बलियो बनाउन सबैले एकमत भएर लाग्नु पर्ने वताएका थिए । त्यस्तै बिशिष्ट अतिथि पुर्ण बिक्रम सिंह ले नया क्रियाशिल बितरण गर्दा समाबेसि तरिकाले र सक्रिय सदस्य लाई बाड्नु पर्ने वताए । सि‌हले थपे एक जनालाई क्रियासिल दिदा क्रियासिल पाएको ब्यक्तिले कम्तिमा ५ जना नया सदस्य बनाउनु पर्ने वताए । आफु पाटिको बिधान र बि पि को बिचारलाई आत्मसात गर्दै जिल्लाभरिका नेपालि कांग्रेसका कार्यकर्ताको संरक्षणका साथै रोजगारि र स्वरोजगारको लागि पहल गर्ने सिंहले वताए ।

सिंहले थपे जिल्लाको बिकासको लागि रात दिन लाग्नेछु, सबै कार्यकर्ता लाई पाटि बलियो बनाउन आ आफ्नो क्षेत्र वाट लाग्न र त्यस क्रममा आउने समस्याको लागि जुनसुकै बेलामा पनि खबर आए आफु सहयोग गर्ने वताए । कम्निस्ट सरकार ले भष्टचार गरि देशलाई लुटेर राष्ट्रिय ढुकुटि खालि बनाएको र पाटि बलियो बनाउन अब को महाविधेशन एकताको महाविधेशन भन्ने मुल नाराको साथ बनाउन यस जिल्ला वाट सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने वताए । कार्यक्रममा वुढिगंगा ९ डाडेवखल महाविधेसन प्रतिनिधि पुर्ण बहादुर सिंह को पहल मा भौतिक पुर्वाधार सम्पन्न भएको डाडेवखल बर्थिङ सेन्टरको संचालनको पहल गरि दिन प्रमुख अतिथि पुर्ब माननिय देवराज जोशि ज्युलाई बर्थिङ सेन्टर निर्माण समिति का अध्यक्ष घन बहादुर सिंहले ज्ञापन पत्र दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार